Karnali Academy of Health Sciences
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
HOME
LIST OF TENDERS
HOW TO SUBMIT EBID
CONTACT US
How to Submit EBid On A Projects ?
आफुले चाहेको ebid छान्न माथिको "List of Tenders" अथवा गृह-पृष्ठको "Recent Tender List" कोठामा हेर्नुहोस् ।
गृह-पृष्ठको "ebid कसरी बुझाउने ?" कोठाबाट ebid को बारेमा बिस्तृत थाहा पाउन, निलो अक्षरले लेखेको शीर्षकमा थिच्नुहोस् ।
ebid सुचनाको बिस्तृत हेर्न फोटो/pdf icon मा किल्कि् गर्नुहोस् ।
ebid को कागजात डाउनलोड गर्न "Download Bid" मा किल्कि् गर्नुहोस् ।
डाउनलोड गरिएको कागजातलाई भर्नुहोस र स्क्यान गरी .pdf बनाउनुहोस् ।
कम्पनी दर्ता, कम्पनी कर दर्ता, कर चुक्ता प्रमाण-पत्र, बैंक ग्यारेण्टी र बैंक भौचर पनि स्क्यान गर्नुहोस् ।
यी माथि उल्लेखित सबै कागजातहरु तयार भएपछि "Submit Bid" मा किल्कि् गर्नुहोस्
"Submit Bid" थिचे पछि आउने फारम अंग्रेजीमा भर्नुहोस् ।
यो फारम मा लेखिए अनुसार सबै जानकारी तथा कागजातहरु भर्नुहोस् ।
यस फारममा भएको ईमेल ठेगाना सही लेख्नुहोला। ebid सम्बन्धित सबै जानकारीहरु (जस्तै: रुजु, गोप्य शब्द) यसै ईमेल ठेगाना मा पठाईने छ।
एक पटक "Submit" थिचेपछि माथि भरिएका जानकारी र कागजातहरु फेरी बदल्न मिल्दैन। तसर्थ यस फारममा सम्पर्ण जानकारीहरु ध्यानपुर्वक भर्नुहोस् ।
"Submit" थिच्नु अघि "Captcha" को बक्समा तल देखाईएको अक्षर हुवहु लेख्नुहोस् ।
सबै जानकारी तथा कागजातहरु भरेको ठिक भएमा "Submit" वटन थिच्नुहोस् । फारम फेरी सुरुदेखि भर्नु परेमा "Reset" वटन थिच्नुहोस् ।
फारम "Submit" गरे पश्चात फारम को माथि हरियो रङ्गमा फारम सफलतापूर्वक पोस्ट भएको सुचना देखिने छ।
यस पश्चात फारममा उल्लेखित ईमेलमा ईमेल रुजु गर्न एउटा ईमेल आउने छ।
अब आफ्नो ईमेल खोल्नुहोस र त्यसमा छेउको तस्वीरमा देखिएको झै "KAHS EBID -- Verify Account!" ईमेलमा किल्क गर्नुहोस।
"Inbox" मा यदि यो ईमेल नदेखिएमा "Junk Email" अथवा "Spam" मा हुन सक्छ
ईमेल खुलेपछि तलको हरियो "Verify Here" बटनमा ईमेल रुजु गर्न किल्क गर्नुहोस।
ईमेल सफलतापूर्वक रुजु भएको जानकारी यहाँहरुले पाउनु हुने छ।
साथै गोप्य शब्द यहाँको ईमेलमा पठाईएको जानकारी पनि यहाँले पाउनु हुने छ।
अब फेरी एक चोटि आफ्नो ईमेलमा चेक गर्नुहोस्। तलको तस्वीरमा देखिए झै "KAHS EBID -- Bid Account Verification!!" ईमेलमा किल्क गर्नुहोस्।
।